Authorization
बालीमा रोग तथा कीरा देखिएमा तुरुन्त सम्पर्क गर्नुहोस्
आफ्नो खेतीबालीमा कुनै पनि रोग तथा कीराको समस्या देखिएमा कृपया बाली संरक्षण प्रयोगशाला, सुन्दरपुर, कञ्चनपुरमा सम्पर्क गरी आवश्यक प्राविधिक परामर्श तथा समाधानका उपायहरू समयमै प्राप्त गर्नु हुन अनुरोध छ।
यस प्रयोगशालाबाट विशेषज्ञ सेवामार्फत समस्या पहिचान गरी उपयुक्त व्यवस्थापनका उपायहरू प्रदान गरिनेछ।
